भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी रेनु दाहालले अग्रतालाई कायमै राखेकी छन्।
पछिल्लो मत परिणामअनुसार दाहालले ५७३३ ले अग्रता लिएकी छन्।
उनलाई एमालेका विजय सुवेदीले मतसहित पछ्याइरहेका छन्। भरतपुर महानगरका स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेल तेस्रो स्थानमा छन्।
पछिल्लो मत परिणामः ७६०९५गणना गर्दा
मेयर
रेनु दहाल (गठबन्धन) – २९४७८
विजय सुवेदी (एमाले) – २३७४५
जगन्नाथ पौडेल (स्वतन्त्र) – १०३३४
उपमेयर
चित्रसेन अधिकारी (गठबन्धन) – ३१८२४
हिमला गुरुङ(राप्रपा) – १८४०१