नेपालमा ४ हजार ९०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
१४ हजार ५६२ नमुना परीक्षण गर्दा ४ हजार ९०१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज ५ हजार ९२४ संक्रमित निको हुँदा ६ जनाको मृत्यु भएको छ ।
हाल देशभर ८७ हजार ३२९ सक्रिय संक्रमित छन् ।
