काठमाडौंको शंखरापुर नगरपालिकामा निसास्सिएर श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शंखरापुर नगरपालिका–३ का ५२ वर्षीय पदमबहादुर थिङ र उनकी श्रीमती ४५ वर्षीया फूलकुमार थिङको रहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
उनीहरू आफू बसेको घरको कोठामा मृत अवस्थामा फेला हुन् ।