भारतको गुजरात अमरेली धारीको तुलसीश्याम सडकमा अचानक दुईवटा सिंह सडकमा आएका छन् ।
दुईवटा सिंह सडकमा पछि लामो समयसम्म ट्राफिक जाम भएको थियो । सिंहहरु सडकमा खुब खेलिरहेको भिडियो सोशल मिडियामा भाइरल भएको छ ।
वास्ताममा यो क्षेत्र जंगलले भरिएको छ यहाँ करिब ७० सिंह बस्छन् । यसरी सडममा सिंह आउनु त्यहाँको लागि सामान्य हो ।
हिउँदमा घामको कारण सडकमा सिंहहरु आउने गर्छन् । जसका कारण यहाँ बेलाबेलाा सवारी जमान हुने गरेको छ ।