काठमाडौं। काठमाडौं महानगरपालिका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्।
उनले ३०० मत गन्दा पनि अग्रता कायमै राखेका हुन्।
काठमाडौं महानगरपालिका मत गणना अपडेट:
३०० गन्दा
बालेन्द्र : ७२
कांग्रेस : ७०
एमाले : ५९
राप्रपा : ९
वडा नम्बर १ र ३२ बाट मतगणना सुरू भएको छ।
अहिलेसम्म वडा नम्बर ३२ मा २०० मत र वडा नम्बर १ मा १०० मतको गणना सकिएको छ।