काठमाडौं - आज बस्ने भनिएको सत्तारुढ दल नेकपाको सचिवालयको बैठक भोलि १२ ३० बजे सम्म लाई गरेको छ ।
पार्टीको आन्तरिक गृह कार्य गर्नु गरेकाले आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलिसम्मलाई सरेको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए ।
पार्टी कार्यालय पेरिसडाँडास्थित आज हुने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको थियो ।