काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी वरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई)मा बढुवा सिफारिस भएका छन् ।
आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ४६ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ सई पदमा बढुवा सिफारिस गरेको हो ।


