बागमती । बागमती प्रदेशसभाको आज बस्दै छ । हिजै दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारण देखाउँदै आज बिहान ११ः०० बजेका लागि सारिएकाे हाे ।
प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार, बैठकमा विशेष समय र पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची छ ।
प्रदेशसभाको बैठक यसअघि गत भदौ २४ गते बसेर स्थगन गरिएको थियो ।