काठमाडौं। नेकपा (एकीकृत समाजवादी) प्रदेशसभातर्फ समानुपातिक सूची टुंग्याएको छ।
एकीकृत समाजवादीले गण्डकीबाहेक सबै प्रदेशमा समानुपातिक सांसद पाएको छ।
एकीकृत समाजवादीले प्रदेशसभा समानुपातिकतर्फ प्रदेश १ मा एकजना, मधेशमा तीनजना, वाग्मतीमा दुईजना तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा एक÷एकजना सांसद पाएको छ।
