काठमाडौं। नेकपा (माओवादी केन्द्र)ले जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेको छ।
माओवादीले ८ लाख १ हजार ५२४ मत ल्याएर तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेको हो।
अहिले चौंथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले ७ लाख ९९ हजार ३२० मत पाएको छ।
जारी मतगणनामा एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छ।
अन्यको मत कति ?
