काठमाडौं। प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ।
निर्वाचन आयोगका अनुसार एमालेलाई समानुपातिक मतगणनामा कांग्रेसले पछ्याइरहेको छ।
नेकपा माओवादी केन्द्रलाई उछिन्दै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेको छ।
शुक्रबार बिहान साढे ११ बजेसम्म समानुपातिकमा कुन पार्टीले कति मत पाए ?
