काठमाडौं। ललितपुर–३ मा डा. तोसिमा कार्की जित नजिक पुगेकी छन्।
२३६९३ मतगणना राष्ट्रिय स्वतन्त्र पार्टीकी हुँदा कार्की एमालेका अमृत खड्का भन्दा ९०५५ मतले अघि छन्।
ललितपुर–३ को ३ः३० बजे सम्मको ताजा मत परिणाम
डा. तोसिमा कार्की (घण्टी)– १८४७७
अमृत खड्का, एमाले (सूर्य)– ९४२२
पम्फा भुसाल, (हँसिया हथौडा)– ६४२५
मतान्तर ९०५५
मत गन्न बाँकी २३६९३