चितवन। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले दोब्बर मतले अग्रता लिएका छन्।
उनलाई एमाले र कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्।
चितवन–२ को ताजा मतपरिणाम
रवि लामिछाने– २२०६४
उमेश श्रेष्ठ (कांग्रेस)– १००५९
कृष्णभक्त पोखरेल (एमाले)– १००४५