काठमाडौं। वाग्लुङ–१ मा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी विजयी भएका छन्।
उनी २१४५१ मत ल्याउँदै विजयी भएका छन्।
उनका प्रतिद्धन्द्धी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सूर्यप्रसाद पाठकले १८८२५ र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले ९१७४ मत ल्याए।