काठमाडौं। ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई फेरि पछि परेका छन्।
मतगणनाको शुरुवातदेखी नै माओवादी उम्मेदवार खेलप्रसाद बुढा क्षेत्रीले अग्रता लिइरहेका थिए। मतगणना सकिनै लाग्दा भट्टराईले मतान्तर घटाउँदै अग्रता लिएका थिए।
तर, पछिल्लो मतपरिणामअनुसार भट्टराई पछि परेका छन्।
ताप्लेजुङको ताजा मतपरिणाम
खेलप्रसाद बुढा क्षेत्री, माओवादी– १८९१२ मत
योगेश भट्टराई (एमाले)– १८५८४ मत
मतान्तर– ३२८