चितवन। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन्।
उनलाई एमाले र कांग्रेसका उम्मेदवारले पछ्याइरहेका छन्।
चितवन–२ को ताजा मतपरिणाम (१२ः४० सम्मको)
रवि लामिछाने– १७५१९ मत
कृष्णभक्त पोखरेल (एमाले)– ८८४१ मत
उमेश श्रेष्ठ (कांग्रेस)– ८६४१ मत