रुपन्देही। रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्वकर्माले अग्रता लिएका छन्।
दोस्रोमा स्वतन्त्र उम्मेदवार घनश्याम भूसाल छन्।
रुपन्देही–१ को ताजा मतपरिणाम
छविलाल विश्वकर्मा (एमाले)– २५४२ मत
घनश्याम भूसाल (स्वतन्त्र)– १९६४ मत
धनिराम चौधरी (नागरिक उन्मुक्ति पार्टी)– १८७७ मत
कैलाश गुरूङ (जनमत पार्टी)– १३२० मत
नरबहादुर पछाइ (राष्ट्रिय स्वतन्त्र पार्टी)– ९५६ मत