चितवन। चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।
कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन्।
उनलाई एमालेका कृष्णभक्त पोखरेल र कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले पछ्याइरहेका छन्।
चितवन–२ को ताजा मतपरिणाम (०२ः२५ बजे दिउँसो)
रवि लामिछाने– ४००७ मत
कृष्णभक्त पोखरेल– ३८७९ मत
उमेश श्रेष्ठ– ३४१० मत