काठमाडौं। ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले अग्रता बढाउँदै लगेकी छन्।
अपडेट
ललितपुर–३ को ताजा मतपरिणाम, सवा ३ बजेसम्मको
तोसिमा कार्की, रास्वपा– ९४०३ मत
अमृत खड्का, एमाले– ६६४३ मत
पम्फा भुसाल, माओवादी– ३७५० मत
ललितपुर–३ को ताजा मतपरिणाम, दिउँसो २ बजेसम्म
तोसिमा कार्की, रास्वपा– ७८६४
अमृत खड्का, एमाले– ५८१३
पम्फा भुसाल, माओवादी– ३२६८