काठमाडौं। चितवन–२ मा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता कायम राखेका छन्।
६९९ मतगणना हुँदा उनले ३६४ मत ल्याएका छन्। उनलाई कांग्रेसका उमेश श्रेष्ठले २३६ मतका साथ पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले भने ४३ मत मात्र ल्याएका छन्।