काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन्।
त्यहाँ यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले सुरुवाती अग्रता लिएका थिए।
काठमाडौं—१ पछिल्लो मतपरिणाम
प्रकाशमान सिंह (कांग्रेस)– ११९६
रवीन्द्र मिश्र (राप्रपा)– १०४०
किरण पौडेल (एमाले)– ९५१