काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत मतदानबारे जानकारी गराउन निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै छ । आयोगले राति ७ः५० बजे पत्रकार सम्मेलनको आयोजना गरेको हो ।
मतदानको निर्धारित समय सकिए पनि मतदान भने जारी छ । मतदान केन्द्रमा लाइनमा रहेकाहरुले मतदान गर्न पाउनेछन् ।