काठमाडौं। ‘एम जी एजुकेसन फेयर’मा बागमती कलेजका विद्यार्थीहरुले भिजिट गरेका छन्।
आइतबारदेखि सुरु भएको ‘एम जी एजुकेसन फेयर’मा मंगलबार अन्तिम दिन काठमाडौंको सुकेधारामा रहेको बागमती कलेजका विद्यार्थीहरुले भिजिट गरेका हुन्।
.JPG)
‘एम जी एजुकेसन फेयर’मा कलेजका विद्यार्थीहरुले वैदेशिक अध्ययनबारे चासो राखेका थिए।
उनीहरुलाई बेलायत (युके), अमेरिका, क्यानडा र अष्ट्रेलिया अध्ययन, आवश्यक प्रक्रिया, जान लाग्ने पैसा, आवश्यक कागजात आदीबारे कल्सलटेन्सीका काउन्सलरले जानकारी गराए।
.JPG)
‘एम जी एजुकेसन फेयर’मा विद्यार्थीले विभिन्न खेल खेल्दै मनोरञ्जन गरेका थिए।
.JPG)
.JPG)