बुटवल। प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले सहायकस्तर चौथो तहका विभिन्न पदहरूमा पदपूर्तिका लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।
आयोगले शुक्रवार विज्ञापन खुलाएको हो । आयोगले विभिन्न पदमा ७७ जनाका लागि विज्ञापन खुलाएको हो । 