काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी युरोपेली टापु मुलुक आइसल्यान्ड प्रस्थान गरेकी छन्।
राष्ट्रपति भण्डारी महिला सशक्तीकरण अवार्ड समारोहमा भाग लिनका लागि आइसल्यान्ड प्रस्थान गरेकी हुन्। कोरोना महामारीपछि राष्ट्रपति भण्डारीको पहिलो विदेश भ्रमण हो।