काठमाडौँ । सत्ता गठबन्धनका नेताहरुले आज आइतबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा लोकतान्त्रिक बाम–गठबन्धनको संयुक्त भेलाको आयोजना गदैछन् ।
दुवै ठाउँको भेलालाई गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । सुदूरपश्चिमको धनगढीमा बिहान ११ बजे हुने कार्यक्रमको नेकपा माओवादीले समन्वय गर्नेछ ।यस्तै कर्णालीको सुर्खेतमा हुने भेला नेपाली कांग्रेसको समन्वयमा हुँदैछ ।