काठमाडौं। निर्वाचन आयोगले फेसबुकको मातृ कम्पनी मेटाका प्रतिनिधिहरुसँग छलफल गरेको छ।
मंसिर ४ मा हुने निर्वाचनमा फेसबुकबाट हुनसक्ने मित्थ्या, भ्रामक सूचना एवं द्वेषपूर्ण अभिव्यक्तिको फैलावट रोक्नबारे सोमबार आयोगले मेटाका प्रतिनिधिहरुसँग छलफल गरेको हो।

छलफलमा आयोगका कर्मचारी र फेसबुकको मातृ कम्पनी मेटाका प्रतिनिधिहरु सहभागी थिए।
