काठमाडौँ । हालै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका रवीन्द्र मिश्रले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
उनले टोलीसहित पुगेर आइतबार काठमाडौँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गरेका हुन् ।आउँदो मंसिर ४ गते संघ तथा प्रदेशको चुनाव हुँदैछ ।