विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्।
उनी नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत हुन्।उनी भोलि माओवादी अध्यक्ष प्रचण्डको हातको टीका लगाएर प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।