काठमाडौँ । आसन्न संघिय निर्वाचनका लागि युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज बाँकेबाट उम्मेदवार सिफारिस भएका छन् ।
नेकपा (माओवादी केन्द्र) ले मन्त्री अथकलाई बाँके क्षेत्र नं.१ बाट प्रतिनिधिसभाको उम्मेदवार सिफारिस गरेको हो ।
मन्त्री अथक २०७४ सालको निर्वाचनमा पनि यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।