काठमाडौँ । नेपाल प्रहरीका पाँच एसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि एसपीहरुको काज सरुवा भएको उल्लेख गरेको छ ।
सरुवा हुनेहरुमा वीरबहादुर ओली, सुरेन्द्र प्रसाद काफ्ले, महेन्द्र खड्का, सन्तोष सिंह राठौर र खड्क बहादुर खत्री रहेका छन् ।
