काठमाडौँ । नेपाली कांग्रेसले महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ।सभापति शेरबहादुर देउवाले बिहीबार रावतलाई अध्यक्षमा मनोनीत गरेका हुन्।
सिरहा घर भएकी उनलाई कांग्रेसले महिला संघको नेतृत्व सुम्पिएको हो। उनी महिला संघकै निवर्तमान सचिव पनि हुन्।