वीरगन्ज महानगरपालिकामा शनिबार बिहान ७ बजेसम्म ५० हजार ४३ मत गणना सकिएको छ।
निवर्तमान मेयर विजयकुमार सरावगीलाई सुरु देखिनै दोब्बर मतले पछि पर्दै आएका गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादीका उम्मेदवार राजेशमान सिंहले २६ हजार ५८ मत ल्याएका छन् । हालसम्म महानगरपालिकाका १७ वडाको मत गणना सम्पन्न भएको छ।