चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रता लिएकी छन्।
२ सय मतगणना हुँदा उनले ५० प्रतिशत भन्दा बढी अर्थात १०३ मत पाएकी छन्।
रेनु दाहालः १०३ मत (गठबन्धन, माओवादी केन्द्र)
विजय सुवेदीः ६८ मत (एमाले)
जगन्नाथ पौडेलः १९ मत (कांग्रेसबाट बागी)
बदरः १३ मत
भरतपुर महानगरपालिकाको मतगणना सर्वाधिक चासोको केन्द्रमा छ। त्यहाँ गठबन्धनबाट माओवादी केन्द्रकी अध्यक्ष प्रचण्डी छोरी रेनु दाहाल मेयरकी उम्मेदवार छन् ।
कांग्रेसबाट पनि बागी उम्मेदवार छन्।