सत्ता गठबन्धनको तर्फबाट ललितपुर महानगरपालिकाको प्रमुख पदको उमेदवार बनेका नेपाली कांग्रेसका चिरिबाबु महर्जनले अग्रता कायम गरेका छन्।
महानगरको सुरुवाती ५० मत गन्दा महर्जनले २८ मत पाएका छन् । यस्तै, नेकपा (एमाले)बाट नगर प्रमुखका उमेदवार हरिकृष्ण व्यञ्जनकारले १० मत प्राप्त गरेका छन्।