काठमाडौं महानगरमा मतगणना भइरहेको छ।
प्रारम्भिक नतिजाअनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन्।
७५ मतगणना हुँदाः
स्वतन्त्र उम्मेदवार बालेन शाहः २२
कांग्रेसकी सिर्जना सिंहः १८
एमाले केशव स्थापितः १३
निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलका अनुसार वडा नम्बर १ र ३२ को मतगणना भइरहेको छ।
काठमाडौं महानगरपालिकाको मतगणना सर्वाधिक चासोको केन्द्रमा छ।