भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको छ।
शनिबार केहीबेर अघिदेखि भरतपुर महानगरपालिकाको मतगणना सुरू भएको हो । मतगणनास्थलमा सिसि क्यामेरा र तारजाली लगाइएको छ।
भरतपुर महानगरपालिकाको मतगणना सर्वाधिक चासोको केन्द्रमा छ। त्यहाँ गठबन्धनबाट माओवादी केन्द्रकी अध्यक्ष प्रचण्डी छोरी रेनु दाहाल मेयरकी उम्मेदवार छन् ।
कांग्रेसबाट पनि बागी उम्मेदवार छन्।