जनकपुर– कोरोना संक्रमणबाट जनकपुरका पूर्वमेयर कृष्ण गिरीको निधन भएको छ । गिरीको गएराति उपचारको क्रममा मृत्यु भएको हो ।
गिरीलाई गत साउन ५ गते किड्नीमा समस्या देखिएपछि हवाइजहाज ार्टर गरेर काठमाडौं ल्याईएको थियो । गिरीको
भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । उनको अत्येष्टिको जिम्मा नेपाली सेनाले शव जिम्मा लिएको छ ।
जनकपुरमा होटल व्यवसाय सञ्चालन गर्दै आएका गिरीका २ छोरा छन् । दुबै छोरी डाक्टर हुन् ।