काठमाडौं- ११ साउन । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सक्रमितको संख्या १ सय ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आजको नियमित पत्रकार सम्मेलनमा सो जानकारी गराएका हुन् ।
काठमाडौंमा आज कोरोना भाइरसका ८ जना संक्रमित थपिएका छन्।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ६ सय १३ पुगेको छ ।