काठमाडौं। मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
मन्त्रिपरिषद्को बैठक सोमबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको हो।
बैठकलाई नियमित भनिएको छ। एजेण्डा खुलाइएको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बसेको हो।