काठमाडौैं। राष्ट्रिय स्वतन्त्र पार्टीले ५ शर्तसहित सरकारमा सहभागी भएको प्रष्टिकरण दिएको छ।
सभापति रवि लामिछानेले ५ शर्त र एजेण्डासहित सरकारमा सहभागी भएको प्रष्टीकरण दिएका हुन्।
आफूले उपप्रधानसहित गृहमन्त्रालयलमा दाबी गरेको उनले बताए।
यी हुन् ५ शर्त (सूचीसहित):
१. नयाँ पूराना भ्रष्टाचारका मुद्दाको छानविनका लागि एक अधिकार सम्पन्न आयोग वा संयन्त्र बनाउनुपर्ने ।
२. शिक्षा र स्वाथ्यमा विशेष कार्यक्रम ल्याउनुपर्ने ।
३. विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था गर्नुपर्ने ।
४. विदेशमा रहेका नेपालीको आर्थिक, समाजिक अधिकारसँगै काम गर्दा अलपत्र परेमा उद्दारका लागि टिम बनाउनुपर्ने ।
६. नयाँ व्यवसायिका लागि विशेष कार्यक्रम ल्याउनुपर्ने ।
सम्बन्धित समाचारः
उपप्रधानमन्त्री बन्दै रवि लामिछाने, गृह मन्त्रालय सम्हाल्ने सम्भावना
प्रधानमन्त्री प्रचण्डसँगै यी ३ नेताले लिँदैछन् उपप्रधानमन्त्रीको शपथ