धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले २० हजार मत कटाएका छन्।
४४ हजार १०३ मतगणना गर्दा हमालले २० हजार ६ ल्याएका छन्।
तर, त्यहाँ अझैं गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका नृप बहादुर वडले १० हजार मत ल्याउन सकेका छैनन्।
त्यस्तै, एमालेले ५ हजार मत पनि ल्याउन सकेको छैन।
उपमेयरमा भने माओवादी केन्द्रकी उम्मेदवारले अग्रता लिइरहेकी छन्।
धनगढीमा कांग्रेस, माओवादी र समाजवादीको गठबन्धन छ।
धनगढी उपमहानगरपालिकाको ४४१०३ मतको अपडेट
मेयर
गोपाल हमाल (स्वतन्त्र) : २०००६
नृपबहादुर ओड (कांग्रेस) : ९९२९
रणबहादुर चन्द (एमाले): ४९१४
उपमेयर
शान्ती अधिकारी (माओवादी) :९२०९
कन्दकला राना (एमाले) :८५४०
प्रभाकर भण्डारी (स्वतन्त्र ) : ५३६८