भरतपुरमा महानगरपालिकामा गठबन्धनबाट मेयर उम्मेदवार रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन्।
पछिल्लो मतपरिणामअनुसार रेनुले एमालेका उम्मेदवार विजय सुवेदी भन्दा ९२ बढी मत ल्याएर अग्रता कायमै गरेकी छन्।
यस्तो छ पछिल्लो मतपरिणामः
रेनु दाहाल (गठबन्धन–माओवादी)– ६२०७
विजय सुवेदी (एमाले)– ६११५
जगन्नाथ पौडेल (कांग्रेस बागी) – ३०२२