आइतबारदेखि भएको बेमौसमी वर्षाका कारण आएको बाढी-पहिरोमा परेर सुदूरपश्चिममा मृत्यु हुनेको संख्या २८ पुगेको छ । भने बाढीपहिरोमा परेर २२ जना जना बेपत्ता भएका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कायालयका अनुसार डोटीका १३, डडेल्धुराका दुई, बझाङका आठ, बैतडीका चार, र कैलालीमा एक जनाको मृत्यु भएको जनाएको छ ।
कुन जिल्लाका कति क्षती ?







