धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
आज दिउँसो बसेको संसदीय दलको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए।