धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहाले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिएका छन्।
नागरिक उन्मुक्ति पार्टीबाट जेठ ४ गते वन मन्त्रीमा नियुक्त भएका चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्रीले निर्देशन दिएका हुन।मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीप्रती असन्तुष्ट थिए।
तर, कैलाली र कञ्चपुरमा पावर टेलर ट्याक्टर अनुदानमा वितरण गर्ने भन्दै ठगीमा मन्त्रीकाे पनि सङ्लग्नता देखिएकाले राजीनामा मागिएकाे हाे।