जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले ६४ वटा सडकको आज एकैसाथ शिलान्यास गरेका छन् । मधेश प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको ‘एक निर्वाचन क्षेक्र : एक सडक’ कार्यत्रमअन्तर्गत प्रधानमन्त्री ओलीले ६४ सडकहरुको एकसाथ शिलान्यास गरेका हुन् ।
धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्क्रालयद्वारा आयोजित कार्यत्रममा प्रधानमन्त्री ओलीले विद्युतीय माध्यमबाट शिलान्यास गरेको गरेका हुन् । सडकको एकसाथ शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले मधेशको भूमी बिकासको गतीमा अगाडि बढेको बताए ।