काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत जिल्लानगरका सदस्य पदका उम्मेदवारको मतगणना गरिएको छ ।
मतगणनाअनुसार निर्वाचनमा मोहनप्रसाद श्रेष्ठ, प्रयास कार्की, कल्पना गैरे, अमरेश चन्द्र बैदार, ताराबहादुर कार्की, नवीन रिजाल, अब्दुल वाहिद मन्सुरी, उमेश डालमिया, बेदबहादुर श्रेष्ठ, मन्जु कुमार श्रेष्ठ कोजु, किशोरकुमार आचार्य, अनिल कृष्ण श्रेष्ठ, केशवप्रसाद भण्डारी, कृष्ण कटुवाल, पुष्पराज कुँवर, गोकुल श्रेष्ठ र निरक केसी विजयी भएका छन् ।