धनगढी । कैलालीको धनगढीमा भएको खप्तड गोल्डकको उपाधि थ्रीस्टारले जितेको छ।
आज भएको फाइनल खेलमा गतविजेता मनाङ मस्र्याङ्दी क्लबलाई शून्यकोविरुद्ध दुई गोलले पराजित गरी थ्रीस्टारले पहिलो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो ।
थ्रीस्टारको जितमा अनिल महर्जन र कप्तान विक्रम लामाले गोल गरे ।