काठमाडौँ । राजीनामाको दबाब आएको बताएका काठमाडौँ महानगरका मेयर बालेन शाहले कसैसंग हार्न नसक्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा भनेका छन्,‘अटल ,अजर , अडिग ,निडर । कसैले नि सक्दैन ।’
आजै उनले सामाजिक सञ्जाल मार्फत आफूलाई राजीनामा दिन खोजेको बताएका थिए ।